शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले भने– मेरो हत्याको खतरा छ

साउदी अरब ।  साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान (एमबीएस) ले आफ्नो हत्याको खतरा रहेको बताएका छन् । अमेरिकी कांग्रेसका सांसदहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।  साउदीले इजरायलसँग सामान्यीकरण...