शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौँ । उच्च अदालत पाटनका  न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले बताए ।  ...