शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

आधार क्षेत्र कर्णालीमै क्षयीकरणको मार्गमा माओवादी

सुर्खेत । कुनै बेला कर्णालीमा माओवादीको यति ‘क्रेज’ थियो कि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै मञ्चमा दुई पटकसम्म भाषण गर्नु परेको थियो । ०७३ वैशाख ७ गते जुम्लाको सिञ्जामा आयोजित...