बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

सङ्क्रमणकालीन न्याय : संसदमा कोलम्बिया र दक्षिण अफ्रिकाको उदाहरण

काठमाडौँ । बुधबार संसद् बैठकमा दलहरू सङ्क्रणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक अब टुङ्गोमा पुग्नुपर्नेमा एकमत देखिएका छन् । उनीहरूले शान्ति प्रक्रियाको एक अङ्ग रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया अब टुङ्गोमा...