हामीकहाँ कतिपयले संघीयतालाई विदेशीले थोपरिदिएको व्यवस्था भनी आलोचना गरेको पाइन्छ । वास्तविकता भने यो होइन, हामीकहाँ २००८ सालमै तराई काङ्ग्रेस पार्टीले संघीयताको माग गरेको थियो । यस्तै, नेपाल कम्युनिस्ट...