स्वर्गद्वारी । प्युठानमा अनधिकृत रुपमा सञ्चालन गरिएको स्वास्थ्य क्लिनिकमा सिल गरिएको छ । आज सरुमारानी गाउँपालिका क्षेत्रमा भएको बजार अनुगमनका क्रममा भेटिएको अनधिकृत क्लिनिकमा सिलबन्दी गरिएको हो । सरुमारानी...