मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या, भारतमा ३ लाख डाक्टर हडतालमा

कोलकाता । भारतको कोलकातास्थित राधागोविन्द कर मेडिकल कलेज तथा अस्पतालमा गत अगस्त ८ मा एक प्रशिक्षार्थी डाक्टरको अर्धनग्न शव फेला परेको थियो । प्रहरीका अनुसार ती डाक्टरको बलात्कारपछि हत्या गरिएको...