मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारमा हदम्याद विवाद : सांसद विपक्षमा उभिँदा अख्तियार प्रमुखले दिए संसद्लाई निर्णय लिने अधिकार

काठमाडौँ । भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्दा हदम्याद राख्ने कि नराख्ने भन्नेबारे प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा बहस जारी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनलाई संशोधन...