आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विशेष अदालतद्वारा कार्यालय प्रमुख रिमालसहित पाँच जना दोषी ठहर

काठमाडौँ । विशेष अदालतले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजीव रिमालसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।  विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु,रामबहादुर थापा र मुरारीबाबु...