इस्तानबुल । टर्कीमा इन्ष्टाग्राम चल्न थालेको छ । त्यहाँको सरकारले देखाएका चासो र चिन्ताहरूलाई कम्पनीले सम्बोधन गर्छु भनेपछि टर्की सरकारले नौ दिनपछि उक्त सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाएको हो । ...