मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा सोमबार ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगितको सूचीमा, यस्तो छ कारण

काठमाडौँ । सर्वोच्च अदालतमा सोमबार २४३ थान मुद्दा पेसीमा चढे पनि एक सय एक वटा मुद्दा स्थगितको सूचीमा परेको छ । इजलास तोकिएका कुल मुद्दामध्ये ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगितको...