सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

बयानको क्रममा रविले भने– 'समितिले सहकारी पीडितसँगै मलाई पनि न्याय दिन्छ भन्नेमा विश्वस्त छु'

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिसँगको बयानको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितलाई न्याय दिन ढिलाइ गर्न नहुने बताएका छन् । ...