काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट छतबाट हाम फालेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका(४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्य रहेका छन् । ...