शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पशु कल्याण ऐन : तीन वर्षमा मस्यौदा पनि तयार हुन सकेन

काठमाडौँ । पशु कल्याण विधेयक तयार गर्न सरकारले सैद्धान्तिक सहमति प्रदान गरेको ३ वर्ष भइसक्यो । तर हालसम्म सो विधेयकको मस्यौदासमेत तयार हुन सकेको छैन । सम्बन्धित निकायले चासो...