काठमाडौँ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले सरकारी कामकाजको भाषा चाँडै लागु हुने बताएका छन् । सरकारी कामकाजको भाषाको बारेमा ध्यानाकर्षण गराउन पुगेको इन्टेलेक्चुअल फाउन्डेसन नेपालका प्रतिनिधिसँग मुख्यमन्त्री...