वर्षा सकिएर हिउँद आगमनको सांकेतिक रूपमा नागपञ्चमी पर्व मनाइन्छ । साउन महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने नागपञ्चमीको आफ्नै विशेषता र महत्त्व छ । नागको पूजा गर्नाले वातावरणमा छरिएका विषालु तत्त्व...