आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राजदूत नियुक्ति गर्दा क्षमता हेरिएन : भीम आचार्य

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका सांसद भीम आचार्यले परराष्ट्रमन्त्री आरजु देउवा राणाको हालै भएको भारत भ्रमणमा त्यहाँका परराष्ट्रमन्त्री, प्रधानमन्त्रीलगायतका नेताहरूसँग हात मिलाउनु मात्र ठुलो कुरा नभएको बताएका छन् । ...