काठमाडौँ । पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र...