भारत । दक्षिण भारतीय अभिनेता नागा चैतन्यले सामन्था रुथ प्रभुसँगको सम्बन्धविच्छेदबारे पहिलो पटक बोलेका छन् । एक पोडकास्टमा उनले दुवैको सहमतिमा सम्बन्धविच्छेद भएको बताएका हुन् । उनले आफू टुटेको परिवारबाट...