मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

‘पुँजीवादले जलवायु संकट समाधान गर्न सक्दैन’

३७ वर्षे जापानी नागरिक काहेइ साइतो टोकियो विश्वविद्यालयका प्राध्यापक हुन् । उनले मार्क्सका कृतिहरूको अध्ययन गरेर पर्यावरणबारे मार्क्सको धारणासँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका छन् । यस क्रममा उनले मार्क्सका मूल...