काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबिच भेटवार्ता भएको छ। भेटको क्रममा नेपाल र अमेरिकाबिच शिक्षा क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदानका बारेमा छलफल...