आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अत्यासलाग्दो हेलिकप्टर दुर्घटना : ४५ वर्षमा ४० दुर्घटना, भीआईपीसहित ९७ जनाले गुमाए ज्यान

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदनअनुसार ४५ वर्षको अवधिमा हेलिकप्टर दुर्घटनामा ९७ जनाले ज्यान गुमाएका छन् ।  बुधबार नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनासहित ४५ वर्षको...