बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अस्पतालमा लाइन व्यवस्थापनको अवस्था कहाँ पुग्यो ?

काठमाडौँ । दोलाखाकी मेनुका साताको दुई पटक आफ्नो पतिलाई लिएर राजधानीस्थित वीर अस्पताल पुग्ने गर्छिन् । उनका पति मिर्गौलाका बिरामी हुन् । वीर अस्पतालमा साताको दुई पटक डाइलासिस गराउन जानुपर्ने...