काठमाडौँ । पुँजी बजारको सन्दर्भमा केही सांसदहरुले सदनमा नै प्रश्न उठाएपछि लगानीकर्ताहरु आक्रोशित भएका छन् । पुँजी बजार लगानीकर्ता सम्बद्ध चारवटा संघले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै पुँजी बजारका विरुद्धमा...