काठमाडौँ । आन्दोलन चर्किएर बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि नेपालमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सीमा नाकामा कडाइ गर्नेबारे सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सीमा नाकामा कार्यरत सुरक्षा...