काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करणको समाप्तिसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘टिम अफ दि टुर्नामेन्ट’ घोषणा गरेको छ । आईसीसीले ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताको समाप्तिसँगै उत्कृष्ट टोलीको घोषणा...