शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकार परिवर्तनको कुरा हल्ला मात्र : परराष्ट्रमन्त्री राणा

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा हल्ला मात्र रहेको बताएकी छन् । शुक्रबार थाइल्यान्डबाट स्वदेश फर्केकी मन्त्री आरजुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सरकार परिवर्तनका कुरा...