बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड नेतृत्वको सरकारले विद्युत् प्राधिकरणको १६ अर्ब बक्यौता छुट दिएको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड ट्रंक लाइन विवादको १६ अर्ब बक्यौता छुट दिएको आरोप लगाएका...