लमजुङ । मस्र्याङ्दी गाउँपालिका–५ तल्लो चिप्ला गैरीगाउँका स्थानीय त्रिपाल टाँगेर बसेका छन् । यही साउन १२ गते परेको वर्षाले बस्ती माथिका जमिन चिराचिरा परेर पहिरो जाने जोखिम बढेपछि साउन १३...