शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

राई भाषाहरूको साझा पत्रिका‘खुवालुङ’को लोकार्पण

काठमाडौँ । किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’को लोकार्पण गरिएको छ ।  प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा )विभागले प्रकाशित गरेको उक्त पत्रिकाको शुक्रबार प्रतिष्ठानका कुलपति भूपाल राईले लोकार्पण गरेका हुन्...