आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

सांसदले उठाए प्रश्न– एकैदिन १४५ अङ्कसम्म नेप्से कसरी घटबढ हुनसक्छ ?

काठमाडौँ । बिहीबार संसदीय समिति अन्तर्गतको अर्थ समितिमा धितोपत्र बोर्डका अध्यक्ष महेश बराल र सांसदहरूबिच सवालजवाफ भएको छ । खासगरी नयाँ सरकार आएसँगै एकाएक पुँजी बजारमा आएको उतारचढाव, नेप्से सूचकमा...