सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधान संशोधनको माग गर्दै नेपाल बारले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ ।  नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान संशोधनको माग गर्दै ज्ञानपन पत्र बुझाएको छ।  वार अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलीले संविधान संशोधनको बारेमा प्रधानमन्त्री लाई ज्ञापन...