शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रशासनिक संघीयताको उपेक्षा

राज्यका स्रोत–साधन र अवसरमा सबै नागरिकको पहुँच पु-याउने; राज्यका संरचनाहरुमा नागरिकको अर्थपूर्ण संलग्नता वा सहभागिता गराउने र नागरिककै चाहना र आवश्यकता सम्बोधन गर्ने शासकीय स्वरूप नै सामान्य अर्थमा संघीयता हो...