सुर्खेत । कानुन व्यवसायीलाई इजाजत दिने, व्यावसायिक आचरणको अनुगमन तथा छानबिन गर्ने र दोषी देखिएमा गल्ती अनुसारको सजाय दिने एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित सङ्गठित संस्था हो नेपाल कानुन व्यवसायी परिषद्...