बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

दारी ग्याङले फुटसल प्रतियोगिता आयोजना गर्ने

काठमाडौंँ । सामाजिक सञ्जालमा चर्चित शिक्षित युवाहरुको समूह दारी ग्याङले आफ्नो फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । दारी ग्याङले प्रतियोगितामा सहभागिताका लागि टोली दर्ताको प्रक्रिया पनि अगाडि बढाएको छ...