शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

किर्नाले टोकेपछि इबोलाजस्तै रोग लागेर स्पेनमा एक पुरुषको मृत्यु

म्याड्रिड । स्पेनमा किर्नाले टोकेपछि इबोलासँग लक्षण मिल्ने रोग लागेर एक जना पुरुषको मृत्यु भएको छ । ७४ वर्षका ती पुरुषलाई राजधानी म्याड्रिडमा ला पाज–कार्लोस तृतीय अस्पतालमा आइसोलेशनमा राखिएको थियो...