काठमाडौँ । कक्षा १२ सम्म पढेका रौतहटका शुभम साह र सत्यमकुमार सहनी ठगीको आरोपमा अहिले प्रहरीको अनुसन्धानमा छन् । २३ वर्षीय सत्यमले विज्ञान र २१ वर्षीय शूभमले कमर्स विषय पढेका...