बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्लस टू पढेका युवाको ठगी धन्दा : अनलाइनमा सामान अर्डर लिने तर डेलिभरी नदिने

काठमाडौँ । कक्षा १२ सम्म पढेका रौतहटका शुभम साह र सत्यमकुमार सहनी ठगीको आरोपमा अहिले प्रहरीको अनुसन्धानमा छन् । २३ वर्षीय सत्यमले विज्ञान र २१ वर्षीय शूभमले कमर्स विषय पढेका...