वाशिङटन डीसी । अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकमाथि कम्पनीका शेयरधनीहरूले मुद्दा हालेका छन् । जुलाई १९ मा कम्पनीको सफ्टवेयरमा भएको त्रुटिपूर्ण अपडेटका विश्वभर माइक्रोसफ्ट विन्डोजका ८५ लाख कम्प्युटर क्र्याश भए...