शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

संक्रमणकालीन न्याय विधेयकमा तीन दलबिच सहमति

काठमाडौँ ।  १० वर्षसम्म चलेको जनयुद्धको समयमा भएका मानवअधिकार उल्लङ्घनका घटनासहित समग्र संक्रणकालीन न्याय प्रक्रिया टुङ्गाउनेमा तीन दलका बिचमा सहमति भएको छ।  आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित भएका...