‘कुलुङले कुलो खन्यो, थुलुङले थुन्यो । सोताङले सोध्यो, खालिङले खोल्यो ।’ माथिको भनाइ सन् २००६ मा प्रकाशित ‘जनजाति सेरोफेरो’ नामक आफ्नो किताबमा डा. हर्क गुरुङले उद्धृत गरेका छन् ।...