बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

यो वर्षको गाईजात्रालाई नजिकबाट नियालेँ

नेवाः समुदायमा परिवारभित्र कसैको निधन भएको छ भने घरबाट गाईजात्रा निकाल्ने चलन छ । सोहीअनुरूप यो वर्षमा हाम्रै घरबाट पनि गाईजात्रा निकालियो । कारण थियो, अघिल्लो वर्ष मेरो अजाको निधन...