काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले महोत्तरीस्थित मंगलबार श्री मध्य पूर्वी पृतना हेडक्वार्टर र सुनसरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति सिग्देलले उक्त पृतनाहरूको...