शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बागमतीमा विपद् प्रभावित सडक सञ्चालन गर्न ‘क्यूआर्टी’ परिचालन

हेटौँडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विपद्बाट प्रभावित सडक शीघ्र सञ्चालनका तथा क्षति न्यूनीकरणका लागि द्रुत प्रतिकार्य टोली (क्यूआटी) गठन गरेको छ । बुधवार एक समारोहका बिच मन्त्रालयले...