टोकियो । जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटालाई हेटस्ट्रोक अलर्ट जारी गरिएको छ । अत्याधिक गर्मीको लहरले केही क्षेत्रहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्नसक्ने बताइएको छ । जापान मौसम विज्ञान एजेन्सी...