बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय

सहकारी छानबिन समिति सदस्य बद्री पाण्डेको ठाउँमा दिलेन्द्र बडू

काठमाडौँ । सहकारी संस्था छानबिन समिति सदस्य रहेका बद्री पाण्डेको स्थानमा दिलेन्द्र प्रसाद बडूलाई लगिएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा बडूको नाम प्रस्ताव...