मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’

काठमाडौंँ । फिल्म ‘भूठान : घर हराएको कथा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।  ट्रेलरमा राजनीतिक परिस्थितीले घरबारविहिन...