सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री र व्यवसायीबिचको आर्थिक लेनदेनको विवाद सतहमा, अदालतमा मुद्दा दायर

काठमाडौँ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री झपटबहादुर साउदले एक व्यवसायीमाथि ठगी गरेको आरोप लागेको छ । उनले  बझाङ स्थायी घर भई काठमाडौँ टोखा नगरपालिका–४ बस्दै आएका...