काठमाडौँ । ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद आयोजक समितिले दक्षिण कोरियासँग माफी मागेको छ । आयोजक समितिले ओलम्पिकको उद्घाटन समारोहमा भएको गम्भीर गल्तीका लागि माफी मागेको हो । प्रतियोगिताको उद्घाटन...