बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण

काठमाडौँ । शुक्रबार अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्न अयोग्य रहेको दाबीसहित पूरक निवेदन दिएका छन् । उनीहरूले सञ्चारमाध्यममा प्रकाशित...